१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

१२ फागुन, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको