१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

जिल्ला अस्पताल बन्ने

१२ फागनु, कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय खुशी भएका छन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने वाध्यता रहेको छ । तर अब जिल्लामा नै