क्याम्पसका लागि एक करोड २९ लाख सङ्कलन
१३ फागुन, गलकोट । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा रु एक करोड २९ लाख सङ्कलन भएको छ । स्थानीय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लक्ष्यसहित आयोजना गरिएको उक्त महोत्सव