देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन
१४ फागुन, काठमाडौँ । चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १