विभेदले थिचिएकी लोकगायिका डिक्रा
१४ फागुन, काठमाडौँ । “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु साईका नाडी मेरा हात चल्ला सुरुसुरु…” दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर