कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन
१४ फागुन, बेत्रावती । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाउनुभएको छ । नुवाकोट भ्रमणको क्रममा आज विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियामा