दुई पत्रकार सम्मानित
१५ फागुन, काभ्रेपलाञ्चोक । नेपाल प्रेस युनियनले पत्रकार देवराज केसी र श्रीराम केसीलाई स्व उर्मिला सापकोटा डाँडापारि पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । डाँडापारि क्षेत्रका समस्या एवं विकास निर्माणका विषयमा समाचार प्रकाशन÷प्रसारण गरेको जनाउँदै युनियनद्वारा आज बनेपामा आयोजित कार्यक्रममा नेपाली