स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग
२४ फागुन, काठमाडौँ । शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित