प्रभावकारी बन्दै प्रशोधन केन्द्र
३० फागुन, ओखलढुङ्गा । च्यानममा स्थापना गरिएको दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्र प्रभावकारी बनेको छ । सुनकोशी गाउँपालिका र हलेशी दर्शन कृषि सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालन गरिएको केन्द्र स्थानीयवासीलाई दुग्धजन्य पदार्थ बिक्री गर्न र बेसार मसला तयारी गर्न