औलोको जोखिम कायमै
१२ वैशाख, डडेल्धुरा । सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा अझै औलोको जोखिम रहेको पाइएको हो ।विश्व स्वास्थ्य सङ्गठनको निर्णयअनुसार हरेक वर्ष