शेयर बजार थामिदा अर्ब माथिको कारोवार
काठमाडौँ, १६ वैशाख । लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार