१३ बैशाख २०८१, बिहिबार
राष्ट्रिय समाचार

जीप दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । स्याङजामा ११ जना सवार रहेको जीप दुर्घटना हुँदा भएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका वडानम्बर १२ को फिरफिरे स्कुल नजिकै दुर्घटना हुँदा दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ग १ ज ७३९९ नम्बरको जिप