७ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बोले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । सो अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर जनरल गोफ्री डि लरौजिरेलगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको । प्रधान सेनापति शर्माको कार्यकक्षमा