७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

२३ मंसिर, काठमाडौं । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई यस