७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

१३ मंसिर, काठमाडौं । भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम