मंसिर २७, काठमाडौं । काठमाडौंमा शुक्रबार बिहानदेखि पानी परिरहेको छ । पानी परेसँगै जनजीवन प्रभावित भएको छ । देशका उच्चपहाडी भूभागमा हिमपात भएको छ । शुक्रबार दिनभरजसो नै काठमाडौं उपत्यकालगायत देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले