२० बैशाख २०८३, आइतबार
मुख्य समाचार

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका