नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर