२० श्रावण २०८३, बुधबार
मुख्य समाचार

राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनका लागि गएराति १२ बजेदेखि आचारसंहिता लागू भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३ को दफा