काठमाडौँ । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विधान सम्मेलनआज मङ्गलबारदेखि राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको विधान सम्मेलन सुरु हुने भएको हो । राससका अनुसार तीन दिनसम्म सञ्चालन