१९ श्रावण २०८३, मंगलबार
मुख्य समाचार

एमालेबाट रघुवीरले भौतिक मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने

काठमाडौं । नेकपा (एमाले) बाट पार्टी सचिव एवं सांसद रघुवीर महासेठले सरकारमा नेतृत्व गर्ने भएका छन् । एमालेबाट महासेठले भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने भएका हुन् । चार दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ ।