१० जेष्ठ २०८१, बिहिबार
मुख्य समाचार

अछाममा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ जना घाइते

अछाम । अछाममा पहिरोले एउटा घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका ३ जनाको मृत्यु भएको हो । छामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका ३ जनाको पहिरोबाट