१० जेष्ठ २०८१, बिहिबार
मुख्य समाचार

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना काठमाडौँवाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार