नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनबीच भेटवार्ता भएको छ । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रवि र नीतिनबीच भेटवार्ता भएको हो । रविलाई भाजपाले रेड कार्पेटसहित भव्य