४ जेष्ठ २०८१, शुक्रबार
मुख्य समाचार

आयोगले निर्वाचन प्रतिवेदन भोलि राष्ट्रपति भण्डारीलाई बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज आयोगमा आयोजित पत्रकार भेटघाटमा भोलि बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले