४ जेष्ठ २०८१, शुक्रबार
मुख्य समाचार

नेकपा एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।” उनले पाँच