३ असार २०८३, बुधबार
मुख्य समाचार

शेयर बजार : दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । विभिन्न तीन सय १६ कम्पनीका