११ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

पोखरा विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज

काठमाडौँ । आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका