७ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

पत्रकार रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले आज यहाँ आयोजित समारोहमा