१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

ताप्लेजुङ मेहेले पहिरो : घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

फुङ्लिङ । ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ