जाजरकोटमा बिहानै भूकम्पको धक्का महसुस
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको