२ असार २०८१, शनिबार
मुख्य समाचार

भुटानी शरणार्थी प्रकरण : ५ करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले