२ असार २०८१, शनिबार
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी आज बिहान गोरखा प्रस्थान गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सुरुमा उनी आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको जिल्ला गोरखा गएपछि तनहुँ जाने भएका