२१ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

सिकलसेलको अध्ययन गर्दै जापानी नागरिक डा. नाकामुरा

तुलसीपुर । जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन् । चार वर्षअघि तुलसीपुर आउँदा