२१ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

सभामुख घिमिरेसँग बेलायती सांसद वीरेन्द्र शर्माको भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग आइतबारबेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र