१६ असार २०८१, आइतबार
मुख्य समाचार

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । उनले भने, “मेरो