५ असार २०८३, शुक्रबार
मुख्य समाचार

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी, बैशाख ७ । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै