१६ असार २०८१, आइतबार
मुख्य समाचार

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपाल र मङ्गोलिया भिड्दै

हाङझाउ, चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदै छ । मङ्गोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ