११ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल ४०० मिटर र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले