२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

नेताहरूले असन्तुष्टि जनाएपछि बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेको हो । सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय