२१ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन

त्रिवेणी । धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । नेपालको भूभाग हुँदै वाल्मीकि