१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

वलेवा विमानस्थलमा नियमित हवाई सेवा सुरु

९ चैत, बाग्लुङ । २६ वर्षदेखि बन्द रहेको बाग्लुङको वलेवा विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई सेवा सुरु भएको छ । २०४८ सालमा पोखरा–बागलुङ राजमार्ग खुलेसँगै बन्द भएको विमानस्थल सञ्चालन भएपछि धौलागिरीका स्थानीयमा खुशी छाएको छ । बागलुङ नगरपालिकाले आर्थिक जोखिमसमेत बहन गर्ने