११ चैत, संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी विप्लवका बन्दकर्ताले संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा को २ त ४६६३ नम्बरको ट्याक्टरमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका ५ जनाको समूहले ट्याक्टरमा आगजनी गरेका हुन् । चैनपुरवाट