१९ चैत, धनगढी । काठमाण्डौ गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग डीपीएलमा लगातार दोस्रो जित निकालेको छ । लिगको दोस्रो खेलमा काठमाण्डौले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउँदै एक