त्रिभुवन विमानस्थलमा आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान १२ बजेपछि मात्र
७ वैशाख, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै उडान र अवतरण सञ्चालन गर्नेगरी तयारी भैरहेको