७ भदौ २०८३, आइतबार
मुख्य समाचार

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

१० वैशाख, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक