२७ फागुन, सल्यान । सल्यान सल्यानमा आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा न ७ श्रीचौरमा शनिवार दिउँसो आगलागी हुँदा ८ घर र ८ गोठ जलेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । आगलागीवाट झन्डै