महिला हिंसाका घटना बढ्दो
११ साउन, काठमाडौँ । गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस महिनामा अन्य प्रकृतिका