२५ असार, पोखरा । मुलुकको समृद्धि र विकासका लागि प्रकोप व्यवस्थापन अपरिहार्य भएको यस क्षेत्रका विज्ञले एक कार्यक्रममा सामूहिक धारणा व्यक्त गर्नुभएकोछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) प्रविधि संकायद्वारा पोखरामा आयोजित पहिरो नक्सांकन र जोखिम न्यूनीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा