१४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को बैठकले केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार पारिश्रमिकमा नौ वर्षपछि संशोधन गरेको